Mantra
Mayametro Hospital

कञ्चनपुरबाट ३ लाख ४५ हजार मुल्यको अबैध सामान बरामद

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरबाट ३ लाख ४५ हजार ५ सय मुल्यको भन्सार छलीका अबैध सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–११ चौकिसत्ता, बेलौरी नगरपालिका–६ भुराकोट र बेलौरी नगरपालिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको मोबाईल गलास, डिस्प्ले, माछा, किरानाका लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...