Mantra
Mayametro Hospital

बैतडीमा एक गोठमा आगलागी हुँदा चार पशुचौपाया मरे

AD offer
JK
mantra Hospital

बैतडीः बैतडीको एक गोठमा लागलागी हुँदा चारओटा पशुचौपाया मरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार पुर्चौंडी नगरपालिका–८ पन्तोलीका ज्ञानेन्द्रसिंह साउँदको गोठमा आगलागी हुँदा दुईओटा भैंसी, एक गोरु र एक बाख्रा जलेर मरेका छन्।

कुडो पकाउनका लागि गोठमा बालेको आगो सल्केपछि आगलागी भएको हो। आज ९सोमवार० बिहानको समयमा गोठमा आगलागी भएको प्रहरी निरीक्षक पाण्डेयले बताए। स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीबाट अन्दाजी ३ लाख बढीको क्षति भएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...