Mantra
Mayametro Hospital

कैलालीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

AD offer
JK
mantra Hospital

कैलाली :  कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जानकी गाउँपालिका(२ खैरेनीटोलमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ६८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक भजनी नगरपालिका(८ बहादुरपुरका ३७ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पोलबाट भुइँमा लत्रेको विद्युतको तारमा अल्झिएर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...