Mantra
Mayametro Hospital

कैलालीमा झन्डै तीन किलो चरेशसहित २ जना पक्राउ

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीमा झन्डै तीन किलो चरेशसहित २ जना पक्राउ परेका छन्।

लम्किचुहा नगरपालिका(३ चिसापानी खैरेनीमा पूर्व पश्चिम राजमार्गको दक्षिण तर्फबाट कालिकोटको पचालझरना गाउँपालिका – ६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढालाई २ केजी ७५ ग्राम चरेशसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुवै जनालाई शुक्रवार नियन्त्रणमा लिएको हो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...