Mantra
Mayametro Hospital

कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा गाँजासहित एक जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीबाट सोही ठाउँ बस्ने ६२ वर्षीय लक्ष्मण धामी गाँजासहित पक्राउ परेका हुन्। धामीलाई ४२५ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...