Mantra
Mayametro Hospital

गोदावरीमा ट्याङ्कर र मोटरसाइकल ठोक्किदा एक जना घाइते

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीमा ट्याङकर र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ गोदावरीमा ना ७ ख ६२६२ नम्बरको ट्याङकर र बागमती प्रदेश ०२०३० प २९८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार रहेका धनगढी–२ का १५ बर्षीय सन्तोष सिंह घाइते भएको इलाका प्रहरी कार्यालयय मालाखेतीले जनाएको छ। घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। ट्याङकर र चालक अनिल चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...