Mantra
Mayametro Hospital

अत्तरियामा गाईसँग मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते

AD offer
JK
mantra Hospital

अत्तरिया: कैलालीको गोदावरीमा मोटरसाइकल गाईसँग ठोक्किदा एक जना गम्भीर घाइते भएका छन्। गोदावरी नगरपालिका–१ स्थित मनिशा पेट्रोल पम्प नजिक सुदूरपश्चिम प्रदेश ०१–०१८ प १३९५ नम्बरको मोटरसाइकल गाईसगँ ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी–५ का अन्दाजी २५ वर्षीय रंगीलाल चौधरी घाइते भएका हुन्। घाइते चौधरीको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...