Mantra
Mayametro Hospital

गोदावरीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालक घाइते

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ चुट्की बजारमा पुर्वबाट पश्चिमतर्फ आइरहेको से २ त १५२४ नम्बरको ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई वर्षीय रिथीस राना रहेका छन्। घाइते बालकको पद्मा अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालक गोदावरी–१२ का नरेस साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...