Mantra
Mayametro Hospital

डडेल्धुरामा २८ जना जुवाडे पक्राउ

AD offer
JK

डडेल्धुरा: डडेल्धुरामा २८ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं –३ गोयलखेतमा जुवातास खेलीरहेको गोप्य सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

mantra Hospital

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीबार राति पौने १ बजेको समयमा २८ जनालाई नगद ४ लाख ४१ हजार ८६९ रुपैया र १६ प्याकेट ताससहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन् ।

Mantra

उनीहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...