Mantra
Mayametro Hospital

कञ्चनपुरमा एक अटो सर्भिसमा आगलागी

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरमा एक अटो सर्भिसमा आगलागी भएको छ। बेदकोट नगरपालिका–६ सिसैयामा मानबहादुर चौधरीले सञ्चालन गरेको त्रिलोक अटो सर्भिसमा गएराति ९ बजेतिर आगलागी भएको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सर्भिसमा विद्युतको तार सर्ट भई आगलागी हुँदा अटो सर्भिस भित्र रहेका नगद र अन्य समानसहित अन्दाजी २० लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...