Mantra
Mayametro Hospital

धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–४ चटकपुरमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएको प्रहरीले जनाएको छ।

धनगढी–४ कै मनोज रोकाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ७६०८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका ७० वर्षीय रणबहादुर चन्द घाइते भएका हुन। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...