Mantra
Mayametro Hospital

नेपाली कांग्रेस कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ को सय दिने कार्यकर्ता भेटघाट तथा समान कार्यकर्म सम्पन्न

AD offer
JK

झलारी : नेपाली कांग्रेस कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ को सय दिने कार्यकर्ता भेटघाट तथा समान कार्यक्रम शुक्लाफाटा नगरपालीका ५ बन्समिति राम जानकी मन्दीरको प्राङगणमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा ख बाट निर्बचित सुदुरपश्च्मि प्रदेश का आर्थीक ममिला मन्त्री बहादुर सिंह थापा को प्रमुख आतिथ्यमा सन्चलित कार्यक्रम को सभापतीत्व नपाली कांग्रेस कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ का सभापती करन सिह ऐर ले गर्नु भएको थीयो, भने कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य कञ्चनपुर जिल्लाको केन्द्रीय प्रतिनिधि नृप ओड, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा उपप्रमुख तुलसी जोशी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमरा ओझा, वडा अध्यक्ष लगायत कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ का सम्पूर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो । सो कार्यकरममा आर्थीक ममिला मन्त्री बहादुर सिंह थापा ले कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ मा हालेको बजेट को बिस्तृत बिवरण प्रस्तुत गर्दै कंचनपुर को समग्र बिकास को निम्ती अहोरात्र खटिएर लागिपरेको बताउनु भयो ।

Mantra

नेपाली कांग्रेस कंचनपुर निर्वाचन क्षेत्र नम्बर २ को सय दिने कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा कंचनपुर निर्वाचन चेत्र नम्बर २ पर्देश सभ ख बाट निर्बचित सुदुरपश्चिम प्रदेशका आर्थीक ममिला मन्त्री हादुर सिंह थापालाई सम्मान समेत गर्नु भएको थीयो ।

 

mantra Hospital

 

शुक्लाफाँटा नगरपालिका र वेदकोट नगरपालिकामा रहेका १८ वर्षमुनीका १४ जना बालबालिकाहरुलाई व्हिलचियर सहयोग गरिएको हो । पूर्व परराष्ट्र मन्त्री एनपी सावदकी धर्म पत्नी एवम रुडुक संस्थाका महासचिव ज्योत्सना सावदले उक्त व्हिल चियरहरु प्रदान गर्नु भएको हो ।

१८ वर्षभन्दा मुनी पूर्ण रुपमा अशक्त अवस्थामा रहेका बालबालिकाहरुलाई मंगलवार नेपाली काँग्रेसको १०० दिने विशेष अभियान तथा सम्मान कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । प्रदेश आर्थिक मामिला मन्त्री बहादुर थापा, नेपाली काँग्रेस केन्द्रीय सदस्य कञ्चनपुर जिल्लाको केन्द्रीय प्रतिनिधि नृप ओड, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा उपप्रमुख तुलसी जोशी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमरा ओझा, लगायतको उपश्थितीमा उक्त व्हिल चियरहरु सहयोग गरिएको थियो ।

वेदकोट नगरपालिका २ जडेपानीकी रिनाकुमार रानाले आफनो ३ वर्षकी छोरीको लागी व्हिलचियर सहयोग गरेकामा सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । छोरीलाई जन्मेको ३ दिनमा विरामी भएपछि ६ दिन एनआईसियुमा राखेर उपचार गरिएपनि अहिले उसको शरिर नचल्लने भएको बताउनु भयो । यो व्हिलचियर  धेरै राहत र सजिलो हुने बताउनु भयो ।

‘अब हिडाँउन बसाउन पनि सजिलो हुनेछ बोकी राख्नु पर्दैन, यही व्हिलचियरमा राखेर घुमाउन पनि सजिलो हुने भयो’ उहाँले भन्नु भयो । ‘धन्यवाद जस्ले पनि यो व्हिलचियर दिनु भयो’ ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...