Mantra
Mayametro Hospital

कञ्चनपुरबाट ७ लाख बढीको भन्सार छलीको सामान बरामद

AD offer
JK
mantra Hospital

कञ्चनपुरः कञ्चनपुरबाट ७ लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्तनगरपालिका–२ भासी, भीमदत्त–६ ऐठपुर, भीमदत्त–११ , बेलौरी नगरपालिका–१ दिपज्योती बिद्यालय नजिक र बेलौरी ६ नयांगाउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ७ लाख १२ हजार ६२० मुल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो। उक्त मुुल्य बराबरको चुरोट, सुर्ती, सरफ, चप्पल, प्याजको बिउ, पर्दाको कपडा, किसमिस, बदाम, पेय पदार्थ, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...