Mantra
Mayametro Hospital

पूर्णिमाको अवसरमा ऐर दम्पतीले गराए निःशुल्क एक हजार जनालाई भोजन

AD offer
JK
mantra Hospital

झलारी: शुक्लाफाँटा नगरपालिका १० झलारीका व्यवसायी दुर्गा ऐर र कमला ऐर दम्पतीले बिहीवार एक हजार जनालाई निःशुल्क रुपमा भोजन गराउनु भएको छ । झलारी बजार छेउको सडकमा भण्डारा लगाएर दुर्गा ऐर र कमला ऐरले यात्रु, आर्थिक रुपमा विपन्न, घरवार विहीन परिवारलाई निःशुल्क रुपमा भोजन गराउनु भएको हो ।ऐर दम्पतीले झलारी बजारमा मोटरसाईकल सोरुम संगै अटो व्यवसायमा संलग्न रहेका छन ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...