Mantra
Mantra offer

कैलालीमा ‘ग्याङ फाइट हुँदा ५ जना घाइते, एक पक्राउ

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीमा ‘ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबिच झडप हुँदा बिहीबार राति पाँच जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले झडपका क्रममा दुबै समूहका गरेर पाँच जना घाइते भएको बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...