Mantra
Mayametro Hospital

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

AD offer
JK
mantra Hospital

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। कैलारी गाउँपालिका–८ लौसाबाट सोही ठाउँ बस्ने ३० वर्षीया रिता कठरियाको घर कोठामा खाँनतलासी गर्दा ४ सय ३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेकी हुन्। यस्तैगरी गौरीगंगा नगरपालिका–१० बस्ने २८ वर्षीय इन्द्र कठायत र गौरीगंगा नगरपालिका–८ बस्ने ३२ वर्षीय हेम चौधरी पक्राउ परेका हुन्। तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...