Mantra
Mantra offer

कञ्चनपुरमा १२ जना जुवाडे पक्राउ

AD offer
JK
mantra Hospital

कञ्चनपुर: कञ्चनपुरमा १२ जना जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका(१४ बनकट्टी स्थित अमरसिंह कुवँरको बाझो कुखुरा फर्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय राजेन्द्र खातीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो। गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नगद १ लाख ६ हजार ४७० र ५६ पत्ती ताससहित उनीहरुलाई बुधवार पक्राउ गरेको बताएको छ।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...