Mantra
Mayametro Hospital

रविलाई पक्राउ गर्न लागिएको भन्दै महेन्द्रनगरमा रास्वपाको विरोध प्रदर्शन

AD offer
JK
mantra Hospital

कञ्चनपुर: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको छ। रास्वपाका कार्यकर्ताले महेन्द्रनगरको मदनचोकमा विरोध प्रदर्शन गरेका छन्। ‘राजनीतिक प्रतिशोध बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे’ भन्दै प्लेकार्ड समेत बोकेका थिए।

रास्वपा सुदूरपश्चिम इन्चार्ज ज्ञानेन्द्र महताले रवि लामिछानेलाई सरकारले फसाउन षड्यन्त्र गरेको भन्दै त्यसको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरिएको बताए।

AD offer
mayametro big 100
Attariya Hospital Front
Loading...